MPhil Admission 2080 Updated Notice
व्यवस्थापन संकाय, जन–प्रशासन केन्द्रीय विभागवाट संचालित एमफिल जन–प्रशासन (MPhil in Public Administration) विषयमा शैक्षिक सत्र ०८०।०८१ (२०२४) का लागि मिति २०८०।०७।१५ देखि २०८०।०८।१५ गते सम्म भर्नाको आवेदन खुला गरिएकोमा यस विचमा धेरै दिन विदा परेको हुनाले फाराम भर्ने म्याद मंसिर २९ सम्म थप गरिएको व्यहोरा सर्वसाधारणको जानकारीको लागि सूचना प्रकाशीत गरिएको छ । मान्यता प्राप्त …