त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालयवाट वि.सं. २०७९ सालमा दिइएको स्नातकोत्तर तह दोस्रो वर्षको वार्षिक परिक्षा अन्तर्गत यस जन प्रशासन केन्द्रिय विभागमा वुझाउनु पर्ने प्रस्ताव तथा स्थलगत प्रतिवेदन वुझाउन बाकी भएका विद्यार्थीहरुलाई २०७९ पुष ६ गते सम्म समय भएकोमा प्रस्ताव तथा स्थलगत प्रतिवेदन वुझाउने विद्यार्थीहरु धेरै बाकी रहेको देखिएकोले मिति २०७९ पुष २० गते बुधवार सम्म प्रस्ताव तथा स्थलगत प्रतिवेदन दाखिला गर्ने समय थप गरिएकोले सम्बन्धीत सबै विद्यार्थीहरुको लागी सुचित गरिन्छ ।
बुझाउने समय विहान ११ः०० देखि ३ः००
The last date to submit field report for MPA is 2079 Poush 20 (Wednesday)