MPA Field Report submission date Extension 2079

It is to be notified to all MPA students who appeared in MPA second year examination on 2079 BS (2022), that the field report submission deadline has been extended from Poush 20 2079 to Poush 29 2079. Students can submit their original work from 11 AM to 3 PM on office days on these days.

For more information, call Central Department of Public Administration, Balkhu, Phone 01-467-3011, 01-430-1542

त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालयवाट वि.सं. २०७९ सालमा दिइएको स्नातकोत्तर तह दोस्रो वर्षको वार्षिक परिक्षा अन्तर्गत यस जन प्रशासन केन्द्रिय विभागमा वुझाउनु पर्ने प्रस्ताव तथा स्थलगत प्रतिवेदन वुझाउने समय २०७९ पुष २० गते सम्म समय भएकोमा प्रस्ताव तथा स्थलगत प्रतिवेदन वुझाउने विद्यार्थीहरु धेरै बाकी रहेको देखिएकोले मिति २०७९ पुष २९ गते सम्म प्रस्ताव तथा स्थलगत प्रतिवेदन दाखिला गर्ने समय थप गरिएकोले सम्बन्धीत सबै विद्यार्थीहरुको लागी सुचित गरिन्छ ।

बुझाउने समय : विहान ११ः०० देखि ३ः००
जन प्रशासन केन्द्रीय विभाग, वल्खु
सम्पर्क नं. ०१४६७३०११, ०१४३०१५४२