MPhil 2021 second batch examination form deadline

MPhil 2021 second semester examination form deadline

MPhil 2021 eleventh batch second semester examination form deadline is on Poush 26, 2079 (11 Jan 2023). All MPhil scholars are thus notified to fill their form on time. If someone has not already paid the fees, please deposit NPR 45000 in our bank account and fill the examination form. The fees required for Examination form will be NPR. 3000. Please present the original voucher when submitting the form.

एमफिल जन प्रशासन कार्यक्रम (२०२१) एघारौ व्याच दोस्रो सत्रको परीक्षा फारम भर्ने सम्बन्धी सुचना ।

जन-प्रशासन केन्द्रीय विभागवाट संचालन भएको एमफिल जन-प्रशासन कार्यक्रम अर्न्तगत शैक्षिक शत्र २०२१ (एघारौं ब्याच) को शोधार्थीहरु (scholars) र अन्य बाँकी शोधार्थीहरुको दोस्रो सेमेस्टरको लागि यहि २०७९ पौष २५ देखि ०७९ पौष २६ गते सम्म परीक्षा फारम भर्नका लागि दोस्रो सेमेस्टरको लागि तिर्नु पर्ने शुल्क रु. ४५,०००। (पैचालिस हजार मात्र) अनिवार्य रुपमा भुक्तनी हुनु पर्ने छ । परीक्षा फारम भर्नको लागि सम्बन्धीत विद्यार्थीले यस विभागको नेपाल वैंक लि. कान्तिपथ शाखाको खाता नं. २१७००१००१९३०४१०००००१ मा जम्मा हुने गरि रु. ३००० (तिन हजार मात्र) बुझाएको सक्कल भौचर सहित आवश्यक विवरण भरी फारम जन प्रशासन केन्द्रीय विभागमा दाखिला गर्नका लागि सम्बन्धीत सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ । अन्य विस्तृत विवरणका लागि जन प्रशासन केन्द्रीय विभागमा कार्यालय समय भित्र सम्पर्क गर्न सकिने छ ।

सम्पर्क नं. ०१-४६७३०११