Admission open for MPhil in Public Administration educational year 2080/81 (2023)
Academic Year: 2080/81
Course: Master of Philosophy in Public Administration
Application Date: 2080-07-15 (1 November 2023) to 2080-08-15 (30 November 2023) 2080-08-29 (December 15, 2023) Updated!
Eligibility Criteria: Passed Masters degree in at least second division from recognized institution and1 years work experience
Application fees: NPR 2000/-
Bank Account number: २१७००१००१९३०४१०००००१ (21700100193041000001)
Bank Account Name: Central Department of Public Administration,
Bank Name, Branch: Nepal Bank Limited, Kantipath
Documents to be submitted: Transcripts/certificates from SEE/SLC to Masters level
More information: Call +977-1-5673011, 5671192
You can download the form and submit at CDPA by clicking Download below
व्यवस्थापन संकाय, जन–प्रशासन केन्द्रीय विभागवाट संचालित एमफिल जन–प्रशासन (MPhil in Public Administration) विषयमा शैक्षिक सत्र ०८०।०८१ का लागि मिति २०८०।०७।१५ देखि २०८०।०८।१५ गते सम्म भर्नाको आवेदन खुला गरिएको व्यहोरा सर्वसाधारणको जानकारीको लागि सूचना प्रकाशीत गरिन्छ ।
मान्यता प्राप्त शैक्षिक संस्थावाट कम्तीमा द्वितीय श्रेणीमा स्नातकोत्तर तह उर्तीण गरेको र कम्तीमा १ वर्ष कार्य अनुभवको प्रमाणपत्र भएको व्यक्तिले जन–प्रशासन केन्द्रीय विभागको हि.नं.
२१७००१००१९३०४१०००००१ को नेपाल बैंकको जुनसुकै शाखामा रु. २०००। (दुई हजार मात्र) बुझाएको सक्कल भौचर संलग्न गरी कार्यालय समय भित्र यस विभागमा दरखास्त फाराम पेस गर्न सकिनेछ ।
दरखास्त फाराम बुझाउँदा एस.एल.सी. देखि स्नातकोत्तर तह सम्मको शैक्षिक प्रमाणपत्रको प्रतिलिपी बुझाउनु पर्नेछ । प्रवेश परीक्षा तथा अन्य कार्यक्रमहरुको तालिका पछि प्रकाशित गरिनेछ ।
Updated Notice
व्यवस्थापन संकाय, जन–प्रशासन केन्द्रीय विभागवाट संचालित एमफिल जन–प्रशासन विषयमा शैक्षिक सत्र ०८०।०८१ (२०२४) का लागि मिति २०८०।०७।१५ देखि २०८०।०८।१५ गते सम्म भर्नाको आवेदन खुला गरिएकोमा यस विचमा धेरै दिन विदा परेको हुनाले फाराम भर्ने म्याद मंसिर २९ सम्म थप गरिएको व्यहोरा सर्वसाधारणको जानकारीको लागि सूचना प्रकाशीत गरिएको छ ।
जन–प्रशासन केन्द्रीय विभाग
बल्ख’, काठमाण्डौ सम्पर्क नं. ०१ ५६७३०११, ०१ ५६७११९२
Optional online form