MPhil 2022 Application for Admission
MPhil (जनप्रशासनमा) नयाँ भर्ना सम्वन्धी सूचना (२०७९।०६।१२) मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा द्वितीय श्रेणीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र कम्तीमा १ वर्ष कार्य अनुभवको प्रमाणपत्र भएको विद्यार्थीहरुका लागि यस जनप्रशासन केन्द्रीय विभागमा सञ्चालनमा रहेको MPhil (Master of Philosophy in Public Administration) विषयमा शैक्षिक वर्ष ०७९।८० को (बाह्रों ब्याच) नयाँ भर्ना खुला भएको सम्वन्धित सवैको जानकारीका …