Admission date for MPhil in Public Administration 2077 (2020) Revised

MPhil (जनप्रशासनमा) नयाँ भर्ना सम्वन्धी सूचना (२०७७।०७।१७) जनप्रशासन वा व्यवस्थापन वा त्रि.वि.वाट मान्यता प्राप्त अन्य विषयमा स्नातकोत्तर तहमा कम्तीमा द्वीतीय श्रेणीमा उतिर्ण विद्यार्थीहरुका लागि यस जनप्रशासन केन्द्रीय विभागमा सञ्चालनमा रहेको MPhil (Master of Philosophy in Public Administration0 विषयमा शैक्षिक वर्ष ०७७।७८ को (दशौं ब्याच) नयाँ भर्ना खुला भएको सम्वन्धित सवैको जानकारीका लागि यो सूचना जारी …

Admission date for MPhil in Public Administration 2077 (2020) Revised Read More »