स्नातकोत्तर तहमा कम्तीमा द्धितिय श्रेणीमा उर्तिण विद्यार्थीहरुका लागि यस जन–प्रशासन केन्द्रीय विभागमा संचालनमा रहेको MPhil (Master of Philosophy in Public Administration) विषयमा शैक्षिक वर्ष ०७९।०८० (बाह्रौ व्याच) को नयाँ भर्नाको आवेदन मिति २०७९।०६।२६ देखि २०७९।०७।३० गते सम्म रहेकोमा २०७९ मंसीर ४ गतेको आम चुनावका कारण जनप्रशासन विधामा उच्च शिक्षा हासिल गर्न इच्छुक सरोकारवाला प्रतिस्पर्धी विद्यार्थीहरु यस अवसरबाट वञ्चित हुन नपरोस भन्ने उद्देश्यले आवेदन दिने समय २०७९।०८।२० गते सम्म थप गरिएको छ । विस्तृत जानकारीका लागि अघिल्लो सुचना वा cdpa.edu.np वा कार्यालय समय भित्र जन–प्रशासन केन्द्रीय विभागमा सम्र्पक गर्नहुन सम्बन्धित सबैलाई जानकारी गराईन्छ ।
It has been notified to all MPhil Candidates that the deadline for application has been extended to December 6 2022 due to the general election. For more information please contact the administration.
New Deadline for application: 2079/08/20 (December 6, 2022)
Phone: 01-457-1192, 01-467-3011